सामुन्द्रिक तटमा ज्याकलिनको मस्ती (फोटो फिचर) « Khabarhub

सामुन्द्रिक तटमा ज्याकलिनको मस्ती (फोटो फिचर)


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउडमा जमेकी अभिनेत्री ज्याकलिन फर्नान्डेजका केही तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

उनी केही दिन अघि आफ्नो जन्मदिन मनाउन श्रीलंका पुगेकी थिइन् । सोही अवसरमा उनले सामुद्रिक तटमा केक काटेर भरपूर रमाइलो गरिन् ।

उनले सामुद्रिक किनारामा केक मात्र काटिनन् स्वीमसुटमा बोल्ड तस्वीर पनि खिचाइन् । अहिले उनका हट तस्वीरहरु सामाजिक संजालमा भाइरल बनेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ४ : ४४ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्