पोखराको न्यूरोडस्थित फर्निचर पसलमा भीषण आगलागी « Khabarhub

पोखराको न्यूरोडस्थित फर्निचर पसलमा भीषण आगलागी


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको पोखरामा आगो लागेको छ । पोखराको न्यूरोडस्थित एक फर्निचर पसलमा आगलागी भएको हो ।

प्रहरीका अनुसार न्यूरोडमा रहेको नवदूर्गा फर्निचर पसलमा आगो लागेको हो ।

फर्निचर पसलमा लागेको आगो अन्य पसलमा पनि सल्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास जारी छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ४ : ५८ बजे

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,