महिला फुटबल टोलीले किर्गिस्तानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने « Khabarhub

महिला फुटबल टोलीले किर्गिस्तानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला टोलीले किर्गिस्तानमा आयोजना हुने नादेस्था कप २०१९ खेल्ने भएको छ ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला टोलीले किर्गिस्तानले आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने जनाएको हो ।

प्रतियोगिता सेप्टेम्बर ८ देखि १३ सम्म आयोजजना हुनेछ । प्रतियागितामा नेपालसहित आयोजक किर्गिस्तान, ताजकिस्तचान, उज्वेकिस्तानका महिला टोलीले अभ्यास गर्ने जानकारी दिएको छ ।

दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा रहेको नेपाली टोलीले किर्गिस्थानमा हुने प्रतियोगितालाई सागको अभ्यास खेलका रुपमा लिइएको छ ।

काठमाडौं र पोखरामा आगामि मंसिरमा आयोजना हुने साग खेलकुदको अभ्यासमा महिला टोली साउन १२ देखि शुरु गरेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ६ : ५३ बजे

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद