एलिना चौहानले ल्याइन् तिम्रो खुशी | Khabarhub Khabarhub

एलिना चौहानले ल्याइन् तिम्रो खुशी


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका एलिना चौहानको स्वर रहेको गीत ‘तिम्रो खुशीमा’ बोलको गीत बजारमा आएको छ । नृपेश उप्रेतीले गीत तथा संगीत तयार पारेको यो गीत खुशी इन्टटेनमेन्टले बजारमा ल्याएको हो ।

पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको यो गीती गजलको भिडियोलाई शक्ति प्रज्वल घिमिरेले निर्देशन गरेका छन् भने ऋचा थापा र सुदीप न्यौपानेले अभिनय गरेका छन् ।

गीतमा नमराज घिमिरेको छायांकन र प्रविण थापाको कोरियोग्राफी रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ९ : २६ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने