मेघ गर्जनसहित चट्यांङको सम्भावना, सतर्कता अपनाउन अनुरोध « Khabarhub

मेघ गर्जनसहित चट्यांङको सम्भावना, सतर्कता अपनाउन अनुरोध


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकभर मौसममा बदली रही मध्य तथा पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

मशाशाखाका अनुसार आज दिउँसो देशभरी सामान्य बदली रही मेघ गर्जन–चट्यांङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन–चट्यांङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको पहाडी भू-भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

दिउँसोस् देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमा महाशाखाले शनिबार पनि मौसममा बदली रहने पूर्वानुमान गरेको छ । शनिबार दिउँसो मौसममा सुधार देखिन र राति केहि स्थानहरुमा मेघ गर्जन–चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै देशका पहाडी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

महाशाखले नदीमा पानीको वहाव वढ्न सक्ने, पहाडी भू-भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ६ : ४२ बजे

प्रादेशिक कला प्रदर्शनी: पुस मसान्तभित्र कलाकृति बुझाउन आग्रह

काठमाडौं– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशका सातै प्रदेशमा हुने प्रादेशिक

भारतीय सुरक्षा बलको कारवाहीमा परी १४ जना माओवादी विद्रोहीको मृत्यु : प्रहरी

नयाँ दिल्ली- भारतले देशको मध्य क्षेत्रमा लामो समयदेखि चलिरहेको विद्रोहलाई

अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न संस्कृति मन्त्रालयको आह्वान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी चैत १५

नागार्जुन काव्यगोष्ठीमा वरिष्ठ समालोचक डा पोखरेलसहितका श्रष्टा सम्मानित

काठमाडौं– नागार्जुन वाङ्यमय प्रतिष्ठानले वरिष्ठ समालोचक एवं भाषाविद् प्रा डा माधवप्रसाद

मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण

काठमाडौं– मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण- मुस्ताङ र मनाङमा