फ्राइडे रिलिज: अनुपको ‘पासवर्ड’ प्रदर्शनमा « Khabarhub

फ्राइडे रिलिज: अनुपको ‘पासवर्ड’ प्रदर्शनमा


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेत्री सनी लियोनीको आइटम गीत रहेका कारण चर्चामा आएको चलचित्र ‘पासवर्ड’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । बिहीबार राजधानीमा गरिएको विशेष शो मा चलचित्रले उत्साहजनक प्रतिक्रिया पाउन सकेन ।

एक्सन थ्रीलर फिल्म भनिएको यो फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । पैसाको वरिपरि घुमेको यो फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, सनी लियोनी, बुद्धि तामाङ, सनी लियोनी लगायतले अभिनय गरेका छन् ।

ट्रेलरले समेत खासै राम्रो प्रतिक्रिया पाउन नसके पनि यो फिल्मले प्रिमियरलाई भने भव्य बनाएको थियो । अझ चलचित्रको प्रिमियर शो मा सनी लियोनी नै आउने भएपछि प्रिमियर सबैको चासोको विषय बनेको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १० : १९ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले