राष्ट्रपति जाने कार्यक्रममा विरोधको तयारी, २ सय ४८ थान कालो टिसर्ट फेला « Khabarhub

राष्ट्रपति जाने कार्यक्रममा विरोधको तयारी, २ सय ४८ थान कालो टिसर्ट फेला


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी सहभागी हुने कार्यक्रममा प्रदर्शनको तयारीमा रहेका केही व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुका साथबाट प्रहरीले २ सय ४८ थान कलो टिसर्ट र व्यानर बरामद गरेको छ ।

टिसर्ट र व्यानरमा नेवारी भाषामा नारा लेखिएको प्रहरीको भनाइ छ ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नामबाट विरोध प्रदर्शन गर्ने तयारी गरेसँगै प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो ।

त्यसक्रममा पूर्व डीआइजी विजयराज भट्टसहित केहीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ४ : १५ बजे

प्रादेशिक कला प्रदर्शनी: पुस मसान्तभित्र कलाकृति बुझाउन आग्रह

काठमाडौं– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशका सातै प्रदेशमा हुने प्रादेशिक

भारतीय सुरक्षा बलको कारवाहीमा परी १४ जना माओवादी विद्रोहीको मृत्यु : प्रहरी

नयाँ दिल्ली- भारतले देशको मध्य क्षेत्रमा लामो समयदेखि चलिरहेको विद्रोहलाई

अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न संस्कृति मन्त्रालयको आह्वान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी चैत १५

नागार्जुन काव्यगोष्ठीमा वरिष्ठ समालोचक डा पोखरेलसहितका श्रष्टा सम्मानित

काठमाडौं– नागार्जुन वाङ्यमय प्रतिष्ठानले वरिष्ठ समालोचक एवं भाषाविद् प्रा डा माधवप्रसाद

मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण

काठमाडौं– मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण- मुस्ताङ र मनाङमा