डेंगुका कारण दाङमा एक महिलाको मृत्यु, ४२ जना संक्रमित « Khabarhub

डेंगुका कारण दाङमा एक महिलाको मृत्यु, ४२ जना संक्रमित


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– डेंगुको संक्रमणबाट दाङमा एक महिलाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका वडा नं. १ फुर्केसल्ली मलैकी २१ वर्षिया प्रतिक्षा बुढाको डेंगुको संक्रमणले मृत्यु भएको हो।

डेंगु रोगबाट संक्रमण भएकी बुढाको दाङ्गका बिभिन्न अस्पतालमा उपचार गर्दा समेत निको हुन नसक्दा नेपालगन्ज लागिएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।

दाङमा अहिलेसम्म ४२ जना डेंगुका बिरामी फेला परेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ७ : ५४ बजे

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई