डेंगुका कारण दाङमा एक महिलाको मृत्यु, ४२ जना संक्रमित « Khabarhub

डेंगुका कारण दाङमा एक महिलाको मृत्यु, ४२ जना संक्रमित


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– डेंगुको संक्रमणबाट दाङमा एक महिलाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका वडा नं. १ फुर्केसल्ली मलैकी २१ वर्षिया प्रतिक्षा बुढाको डेंगुको संक्रमणले मृत्यु भएको हो।

डेंगु रोगबाट संक्रमण भएकी बुढाको दाङ्गका बिभिन्न अस्पतालमा उपचार गर्दा समेत निको हुन नसक्दा नेपालगन्ज लागिएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।

दाङमा अहिलेसम्म ४२ जना डेंगुका बिरामी फेला परेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ७ : ५४ बजे

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति