प्रिन्स र सोनियाको जोडी सेमिफाइलनमा « Khabarhub

प्रिन्स र सोनियाको जोडी सेमिफाइलनमा


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  दुबई जुनियर ब्याटमिन्टन च्याम्पियनसिपको डबल्समा नेपालका प्रिन्स दाहाल र सोनिया चन्दको जोडी सेमिफाइनलमा  प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा आयोजक यूएईको टिमलाई पराजित गर्दै नेपाली टोलीले सेमिफाइनलको स्थान तय गरेको हो ।

नेपाली टोलीले ९–२१,२१–१९, २१–१६ को स्कोरमा यूएईको टोलीलाई पराजित गरेको हो ।

शुक्रबार नै भएको सिंगलतर्फ प्रिन्सले यूएईका कुसिक कुमारलाई २१–५, २१–७ को स्कोरमा पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : ०७ बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको