न्युयोर्कको एक क्लबमा गोली चल्यो, ४ जनाको मृत्यु « Khabarhub

न्युयोर्कको एक क्लबमा गोली चल्यो, ४ जनाको मृत्यु


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकाको न्यूयोर्कस्थित एक क्लबमा गोली चल्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ । शनिबार घटेको यो घटनामा अन्य ३ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

न्यूयोर्कको ब्रुकलिनस्थित क्लबमा गोली चलाउनेको खोजी भइरहेको प्रहरीको दाबी छ । कसले र किन गोली चलायो भन्ने खुलेको छैन ।

स्थानीय एबीसी टेलीभिजनको समाचारमा गोली चलेको स्थान रात्रिक्लब भएको उल्लेख छ । बिहानै चलेको गोलीका कारण चारजनाको घटनास्थलमा नै मृत्यु भएको र दुई अन्य पुरूष र एक महिला सामान्य घाइते भएका प्रत्यक्षदर्शी प्रहरीलाई उद्धृत गरी एबीसीले जनाइएको छ ।

यस पहिले आएको रिपोर्टमा चारको मृत्यु भएको र पाँच जनाभन्दा बढी घाइते भएको बताइएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ७ : २४ बजे

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज