नुसरत भरुचाले शेयर गरिन् बिकिनी अवतार, फ्यान बने क्रेजी ! (तस्वीरहरू) « Khabarhub

नुसरत भरुचाले शेयर गरिन् बिकिनी अवतार, फ्यान बने क्रेजी ! (तस्वीरहरू)


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री नुसरत भरुचा आफ्नो बोल्ड अवतारका कारण चर्चामा रहने गर्छिन् । यतिबेला उनी थाइल्याण्डमा विदाको समय बिताइरहेकी छिन् ।

इन्स्टाग्राममा उनले लगातार तस्वीर शेयर गर्ने गर्छिन् । भरुचाले एकपटक फेरि आफ्नो बिकिनी अवतार शो गरेर फ्यानको मन जितेकी छिन् । उक्त तस्वीरमा फ्यानले कैयन् कमेन्ट गरेका छन् भने लाइक पनि गरेका छन् ।

नुसरत पछिल्लो पटक चलचित्र ‘ड्रिम गर्ल’ मा देखिएकी थिइन् । उक्त फिल्ममा उनी आयुष्मान खुरानाको अपोजिटमा थिइन् । फिल्मले बक्स अफिसमा १ सय ५० करोड भारुको व्यापार गरेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : १६ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक