रेखाको ‘मालिका’ युट्युबमा « Khabarhub

रेखाको ‘मालिका’ युट्युबमा


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका तथा निर्देशक रेखा थापाको फिल्म ‘मालिका’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । बालविवाहको विरुद्धमा आवाज उठाएको यो फिल्ममा कमला ओलीको पनि शीर्ष भूमिका छ । गतवर्ष रिलिज भएको यो फिल्मले  हलमा भने खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन ।

महिला हिंसा र बालविवाह विरुद्धमा आवाज उठाएको ‘मालिका’ लाई रेखाले नै निर्देशन गरेकी हुन् । नारीप्रधान यो फिल्मले हरेक मान्छेमा एक नायकत्व हुन्छ भन्ने सन्देश दिने प्रयास गरेको छ ।

यस्तै चलचित्रमा शिवम् अधिकारीको स्किृप्ट छ भने नर कार्की र निर्देशक रेखा थापाको कथा तथा कन्सेप्ट रहेको छ । फिल्मलाई सरस्वती थापाले निर्माण गरेकी हुन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : ५३ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री