सी र नेकपाका नेताहरुबीचको भेटवार्ता सकियो « Khabarhub

सी र नेकपाका नेताहरुबीचको भेटवार्ता सकियो


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेकपाका नेताहरुबीचको छलफल सकिएको छ ।

दुई दिने भ्रमणका लागि शनिवार नेपाल आएका चिनियाँ राष्ट्रपति सीले आइतवार(आज) विहान सत्तारुढ दल नेकपाका सचिवालय नेताहरुसँग भेटवार्ता गरेका हुन् ।

त्यसक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र महासविच विष्णु पौडेल सहभागी भएका थिए ।

नेकपाका सचिवालय नेताहरुसँगको भेटवार्तापछि सी र प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको थियो ।

 

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : ५३ बजे

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा