सी र नेकपाका नेताहरुबीचको भेटवार्ता सकियो « Khabarhub

सी र नेकपाका नेताहरुबीचको भेटवार्ता सकियो


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेकपाका नेताहरुबीचको छलफल सकिएको छ ।

दुई दिने भ्रमणका लागि शनिवार नेपाल आएका चिनियाँ राष्ट्रपति सीले आइतवार(आज) विहान सत्तारुढ दल नेकपाका सचिवालय नेताहरुसँग भेटवार्ता गरेका हुन् ।

त्यसक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र महासविच विष्णु पौडेल सहभागी भएका थिए ।

नेकपाका सचिवालय नेताहरुसँगको भेटवार्तापछि सी र प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको थियो ।

 

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : ५३ बजे

पश्चिमी वायुको प्रभाव : तराई क्षेत्रमा हुस्सु र कुहिरा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्पेनिस ला लिगा : घरेलु मैदानमा गिरोना विजयी

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा गिरोना

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको

मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु

मिसिसिपी – अमेरिकाको पूर्वी मिसिसिपी राज्यमा आपसमा सम्बन्धित गोलीबारीका घटनाहरूको

देउवाविरुद्ध गगन-विश्वको विद्रोह : कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज

काठमाडौं – नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच आइतबारदेखि विशेष महाधिवेशन