१० स्थानमा बनाएको भूकम्प मानप केन्द्र चीनद्वारा नेपाललाई हस्तान्तरण | Khabarhub Khabarhub

१० स्थानमा बनाएको भूकम्प मानप केन्द्र चीनद्वारा नेपाललाई हस्तान्तरण


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले नेपालको उत्तरी क्षेत्रमा निर्माणका लागि सहयोग गरेको १० वटा ‘सेस्निक स्टेशन’ हस्तान्तरण गरेको छ ।

नेपाल भ्रमणमा रहेका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा आइतवार राजधानीमा आयोजित समझदारी पत्र आदानप्रदान कार्यक्रममा चीनले सेस्निक स्टेशन (भूकम्प मापन केन्द्र) हस्तान्तरण गरेको हो ।

चीनले नेपालको उत्तरी क्षेत्रमा खानी तथा भूगर्भ विभागका लागि बनाएको १० वटा ‘सेस्निक स्टेशन’ बनाइदिएको थियो ।

यससँगै विभागसँग अब ३१ वटा ‘सेस्निक स्टेशन’ उपलव्ध भएको छ । यसले भूकम्पीय अनुगमन गर्न सहयोग गर्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १ : ४७ बजे

ओलीसँग चर्काचर्कीपछि कर्ण थापा भन्छन्- आजीवन पद र नेतृत्वको मनोमानी स्वीकार्य छैन

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा आजीवन

एमाले पोलिटब्युरोमा पेश गरियो पार्टीको विधान संशोधन प्रस्ताव

काठमाडौं- नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेश

राति नाभिमा तेल हालेर सुत्नुहोस्, हुन्छन् यस्ता फाइदा

काठमाडौं- आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण

चीनको खुद्रा बिक्रीमा वृद्धि : ५० ट्रिलियन यूआन पुग्ने अनुमान

बेइजिङ– चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार,