अज्ञात समूहको गोली प्रहारबाट रौतहटमा एक युवकको हत्या « Khabarhub

अज्ञात समूहको गोली प्रहारबाट रौतहटमा एक युवकको हत्या


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

रौतहटको सीमावर्ती क्षेत्र ईशनाथ नगरपालिका–६ खाप घिउरा र जयनगरको बीच बाटोमा अज्ञात समूहले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक युवकको सनाखत भएको छैन ।

भारतीय सिमापारीबाट मोटरसाईकलमा आएका तीन जनाले उनीमाथि गोली प्रहार गरेर भागेको स्थानीयले जनाएका छन् । गोली प्रहार गर्ने समूह भारतीय हुनसक्ने प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौर लगिएको छ । गोली प्रहार गर्ने समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ६ : ३६ बजे

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्