कौडाको खालबाट ११ जना पक्राउ, ४ लाख नगद बरामद « Khabarhub

कौडाको खालबाट ११ जना पक्राउ, ४ लाख नगद बरामद


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बुढानिलकण्ठमा कौडा खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुढानिलकण्ठको भसन्थलीमा कौडा खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ४ लाख भन्दा बढी नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरीले उक्त जुवा खेल्ने अड्डामा आइतबार राति साढे १० बजे छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग बुढानिलण्ठबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : ०१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना