महिला भलिबल- आज नेपाल र माल्दिभ्स भिड्दै « Khabarhub

महिला भलिबल- आज नेपाल र माल्दिभ्स भिड्दै


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज  नेपाल र माल्दिभ्स भिड्दै छन् ।

एक खेल अगावै फाइनल पुगेका दुवै टिम समुह चरणको अन्तिम खेलमा भिड्न लागेका हुन् । ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल पौने २ बजे शुरु हुनेछ ।

सुरुवाती तीन खेलमा प्रभावशाली जित निकालेको नेपालले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्दी माल्दिभ्ससंग खेल्न लागेको हो ।

नेपालले सुरुवाती खेलमा अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेको हो ।

राउण्ड रोबिन लिगको आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ६ : २७ बजे

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा