चर्चित अमेरिकन यी र्‍यापर, जसले हरेक वर्ष ‘चेक’ गर्छन् छोरीको कुमारित्व ! « Khabarhub

चर्चित अमेरिकन यी र्‍यापर, जसले हरेक वर्ष ‘चेक’ गर्छन् छोरीको कुमारित्व !


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाका एक चर्चित र्‍यापर टि.आइ.ले हरेक वर्ष आफ्नी १८ वर्षीया छोरीको कुमारित्व परीक्षण गर्ने बताएपछि हंगामा मच्चिएको छ । अभिनेतासमेत रहेका टि.आइ. ले एक अन्तर्वार्ताका क्रममा यस्तो खुलासा गरेका हुन् ।

उनले हरेक वर्ष छोरीको जन्मदिनका दिन स्त्री रोग विशेषज्ञकहाँ लगेर कुमारित्व परीक्षण गर्ने विदेशी मिडियाले अन्तर्वार्ता उद्धृत गर्दै लेखेका छन् ।

टि.आइ.ले छोरीलाई साइकल चलाउने, घोडा चढ्ने, कडा व्यायाम गर्ने लगायतका काम गर्न नदिएको पनि खुलाएका छन् ।

उनले अन्तर्वार्ताका क्रममा अहिले छोरीलाई यो सबै असहज लाग्न सक्ने तर भविष्यमा बुबालाई धन्यवाद दिने विश्वास टि.आइको छ । यता सामाजिक सञ्जालमा भने यो छोरीमाथि अन्याय गरेको भन्दै टि.आइ.को विरोध गरिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ११ : २६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह