भूलेर पनि नगर्नुहोस् यी ६ काम, नत्र रिसाउँछिन् प्रेमिका « Khabarhub

भूलेर पनि नगर्नुहोस् यी ६ काम, नत्र रिसाउँछिन् प्रेमिका


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अधिकाशं केटाहरुको गुनासो गर्छन् कि उनीहरुका गर्लफ्रेण्ड सानासाना कुरामा रिसाउने गर्दछन् । तर के तपाईलाई थाहा छ, यसरी गर्लफ्रेण्ड रिसाउनुमा कतिपय तपाई आफ्नै कारण रहने गर्दछ ।

जुन कुरालाई केटाले साधारण वा मामुली बुझेका हुन्छन् त्यहि बिषय तपाईको गर्लफ्रेण्डका लागी गम्भिर र महत्वपुर्ण पनि हुनसक्छ । त्यसैले यदि तपाई आफ्नो गर्लफ्रेण्डलाई खुसी राख्न चाहानुहुन्छ भने भुलेर पनि यी ६ काम नगर्नुहोस् ।

१. अरु केटीसंग तुलना

कोहि पनि केटीले आफुलाई अरु केटीसंग तुलना गरेको मन पराउदैनन् । त्यसैले भूलेर पनि आफ्नो गर्लफ्रेंडको तुलना अरुसंग नगर्नुहोस् ।

२. गर्लफ्रेण्डको साथीबारे चासो

तपाईको उदेश्य जति नै सहि भएपनि तपाइले बारबार आफ्नो गर्लफ्रेण्डको साथिबारे राखेको चासोले तपाईलाई हानि गर्छ । तपाईको गर्लफ्रेण्डले यसलाई नकारात्मक रुपमा लिने गर्दछिन् ।

३. गर्लफ्रेण्डलाई शंका

प्रेममा पर्ने हरेक प्रेमीले अनिवार्य बुझ्नु पर्ने कुरा के हो भने रिलेशनशिपमा रहदाँ गर्लफ्रेण्डका शंका गर्नु भनेको प्रेमीकाको नजरमा सबैभन्दा गलत हो । त्यसैले शंकाको भावना मनमा दबाएर सहजतापुर्वक कुराकानी गरेर उसको मनको कुरा निकाल्ने प्रयाश गर्नुहोस् ।

४. पूर्व प्रेमीका बारेमा सोध्नु

हरेक केटी मानिसलाई सबैभन्दा रिस उठ्ने बिषय भनेको उनीहरुको पूर्व प्रेम वा प्रेमीका बारेमा राखिएको चासो हुने गर्दछ । त्यसैले आफ्नी गर्लफ्रेण्डलाई उसको एक्स ब्वाईफ्रेण्डका बारेमा नसोध्नुहोस् । सकेसम्म चासो पनि नदिनुहोस् ।

५. धेरै नपर्खाउनु

हरेक केटी मानिस चाहान्छन्, उसको प्रेमीले उसलाई पर्खियोस् । यस्तोमा कुनै केटाले गर्लफ्रेण्डठलाई पर्खाएमा यसले केटी मानिसलाई निकै रिस उठ्ने गर्दछ ।

६. लोभ गर्नु

केहि केटाहरु आफ्नो लोभी बानीलाई गर्लफ्रेण्डका सामुन्ने पनि देखाउने गर्दछन् । यसले संबन्धमा ठुलो हानि हुने गर्दछ । अझ सकेसम्म गर्लफ्रेण्डलाई रकम खर्च गर्न दिनु हुँदैन । तर यसको मतलब यो होइन कि गर्लफ्रेण्डलाई खुशी पार्न फजूल खर्च नै गर्नुपर्छ तर लोभ चाहि गर्नुहुँदैन ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १ : २३ बजे

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर