उपनिर्वाचनका लागि सीके राउतको पार्टीले दियो उम्मेदवारी « Khabarhub

उपनिर्वाचनका लागि सीके राउतको पार्टीले दियो उम्मेदवारी


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– सीके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवारी दर्ता गरेको छ ।

महोत्तरीको पिपरा गाउँपालिकामा मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनामा जनमत पार्टीले उम्मेदवारी दर्ता गरेको हो ।

जनमत पार्टीका तर्फबाट अञ्जुदेवी मण्डलले उम्मेदवारी मनोनयन दर्ता गरेकी छिन् ।

महोत्तरीको पिपरा गाउँपालिका गाउँपालिका अध्यक्ष विनोदकुमार चौधरीको निधन भएपछि मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १ : ३९ बजे

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार

प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा कानुन, न्याय

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६