प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपतिबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपतिबीच भेटवार्ता


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ ।

काठमाडौंको मेरियट होटलमा बुधबार भएको भेटमा दुई मुलुकबीचको पारस्परिक सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ ।

उक्त भेटमा परराष्ट्रमन्त्रि प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवलगायतको सहभागिता रहेको थियो ।

यसअघि बुधबारै बंगलादेशका राष्ट्रपति हमिदले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँग पनि भेट गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ३ : २१ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने