यस्तो छ ‘बाह्र सत्ताइस’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ ‘बाह्र सत्ताइस’ को ट्रेलर (भिडियो)


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘बाह्र सत्ताइस’ को ट्रेलर सार्वजनिक भएको छ । मंसिर २७ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलर बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो ।

कमेडी शैलीको फिल्मको ट्रेलरमा पैसाको पछि लागेका युवाहरुको जीवनमा आइपर्ने उतारचढाव देखाइएको छ ।

समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, अस्मिता खनाल लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा जोन योञ्जनको लेखन तथा निर्देशन रहेको छ ।

रेनु राणा, दीपक खतिवडा र रुपक थापाको लगानी रहेको फिल्ममा गौतम शाह सह–निर्माता छन् । यस्तै फिल्ममा अनिष स्याङदेनको छायांकन तथा कृष्ण भण्डारीको सम्पादन छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ५ : १६ बजे

समानुपातिक मतगणना जारी : रास्वपाले ल्यायो ५१ लाख २९ हजार, कुन दलले कति पाए ?

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन २७ गते बुधबार चैत

आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २७ गते बुधबार चैत

मिडियामा महिला पत्रकारको प्रतिनिधित्व र सुरक्षा सुदृढ गर्न आग्रह

काठमाडौँ – विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर