चेम्बरको टोलीले भेट्यो हिरासतमा रहेका व्यवसायी रुप ज्योति « Khabarhub

चेम्बरको टोलीले भेट्यो हिरासतमा रहेका व्यवसायी रुप ज्योति


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको टोलीले प्रहरी हिरासतमा रहेका उद्योगी रुप ज्योतिलाई भेटेको छ ।

महानगरिय प्रहरी वृत्त दरबारमार्ग पुगेर चेम्बर अफ कर्मर्शका अध्यक्ष श्रेष्ठसहितका प्रतिनिधिले उद्योगी ज्योतिलाई भेटी ऐकबद्धता जनाएका हुन् ।

चेम्बरका अध्यक्ष श्रेष्ठले ज्योतिको पक्षमा आफूहरुको ऐकबद्धता रहेको र अदालतले निष्पक्ष न्याय दिने आशा रहेको बताए ।

‘हामीहरुको ऐकबद्धता उद्योगपति व्यापारिको प्रतिष्ठामा आँच आउन नदिने कुरामा रहेको छ’ श्रेष्ठले भने, ‘सम्मानित अदालतले स्वतन्त्र र निष्पक्ष रुपमा न्याय निरुपण गर्छ भन्नेमा हामी विश्वस्त छौं’ ।

जग्गा खरीद बिक्रीमा ठगीको आरोपमा प्रहरीले ज्योतिलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ५ : ५० बजे

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार