युवा संघ बाँकेको जिल्ला अध्यक्षमा बस्याल मनोनित « Khabarhub

युवा संघ बाँकेको जिल्ला अध्यक्षमा बस्याल मनोनित


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– राष्ट्रिय युवा संघ नेपाल बाँकेको जिल्लाको अध्यक्षमा कुश्माखर बस्याल मनोनयन भएका छन् ।

बुधबार बसेको राष्ट्रिय युवासंघ केन्द्रीय समिति बैठकले युवा संघका सचिव रहेका बस्याललाई अध्यक्ष पदमा मनोनयन गरेको हो ।

मुलुकभरका युवासंघ गठन गर्ने क्रममा बाँकेको अध्यक्ष पदमा बस्याललाइ मनोनयन गर्ने निर्णय गरिएको हो । यस अघि चयन भएको किशोर थापा अध्यक्ष रहेको समितिमा बस्याल अत्याधिक मतले सचिवमा निर्वाचित भएका थिए ।

तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादीको युवा संगठन मिलेर बनेको नेकपाको राष्ट्रिय युवा संघमा बस्याललाई अध्यक्षमा मनानयन गरिएको हो ।

उनी अहिले नेकपाको कोहलपुर नगर कमिटिका सदस्यका रुपमा पनि पार्टीमा सक्रिय छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १० : ०३ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार