राष्ट्रपति भण्डारीले बंगलादेशी समकक्षी हमिदको स्वागतमा गरेको रात्रिभोज (फोटोफिचर) « Khabarhub

राष्ट्रपति भण्डारीले बंगलादेशी समकक्षी हमिदको स्वागतमा गरेको रात्रिभोज (फोटोफिचर)


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल भ्रमणमा रहेका ब‌ंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदको स्वागतमा रात्रिभोज गरेकी छन् ।

आफ्नो निमन्त्रणामा ४ दिने नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति हमिदको स्वागतमा बुधबार रात्रिभोजको आयोजना गरेकी थिइन् ।

राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति थियो ।

तस्वीरमा हेर्नुहोस् बंगलादेशी समकक्षी हमिदको स्वागतमा आयोजना गरिएको रात्रिभोजका तस्वीर :

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १० : १९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने