नेकपा सचिवालय बैठक स्थगित, भोलि बस्ने « Khabarhub

नेकपा सचिवालय बैठक स्थगित, भोलि बस्ने


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।

उपनिर्वाचनको समीक्षा, स्थायी कमिटी बैठकको कार्यसूची तथा बाँकी रहेका एकीकरणका कामको कार्यसूचीमा छलफल गर्न बैठक आज सचिवालय बैठक बस्न लागेको थियो ।

यसअघिको सचिवालय बैठकले मंसिर १४ गते उपनिर्वाचन भएका ठाउँबाट समीक्षात्मक प्रतिवेदन बुझाउन सम्बन्धित कमिटीहरुलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ६ : ०८ बजे

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र