वरिष्ठ कलाकार दिपक क्षेत्रीको निधन « Khabarhub

वरिष्ठ कलाकार दिपक क्षेत्रीको निधन


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ कलाकार दिपक क्षेत्रीको निधन भएको छ ।

५८ वर्षिय क्षेत्रीको शनिबार डिल्लीबजारस्थित आफ्नै निवासमा निधन भएको हो ।

दिउँसोसम्म पनि कोठाको ढोका नखोलेपछि प्रहरीले करिब २ बजे ढोका फोरेर हेर्दा क्षेत्री मृत अवस्थामा भेटिएको नेपाल फिल्म टेक्निसियन एशोसियसनका अध्यक्ष पुष्कर लामाले बताए ।

क्षेत्रीको शव आज टिचिङ अस्पतालमा राखिएको छ ।

पोष्टमार्टमका लागि त्यहाँ राखिएको हो ।

क्षेत्रीकी श्रीमती मलेसियामा रहेको कारण उनी भोलि नेपाल फर्केपछि मात्रै अन्तिम संस्कार गरिने बताइएको छ ।

उनले सिमाना, मसान,राज्जा रानी ,बुलबुललगायतका चलचित्रमा काम गरेका छन्

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ६ : ५३ बजे

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा