न्यायाधीशको सम्पत्ति कहिले सार्वजनिक होला ? « Khabarhub

न्यायाधीशको सम्पत्ति कहिले सार्वजनिक होला ?


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्न तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले घोषणा गरे पनि सो प्रक्रिया अझसम्मै अलपत्र छ ।

न्यायालयमा भ्रष्टाचार मौलाएको जनगुनासो आएपछि तत्कालीन कानुनमन्त्री तामाङले ५ चैत २०७४ मा कानुन निर्माण गरे प्रधानन्यायाधीशसहित सबै न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कानुन बनाउने घोषणा गरेका थिए। तर, उनको राजीनामासँगै सो विषय पनि अलपत्र परेको राजधानी दैनिकमा खबर छ ।

त्यस्तै पछिल्ला दिनमा मन्त्री हेरफेर, सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँगको ११ बुँदे सहमति र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई लिएर नेकपाभित्रको विवाद सतहमा देखिएको छ।

स्थानीय तहमा मनलाग्दी उपभोक्ता समितिको नाममा अबौं रुपैयाँ ठेकेदार र बिचौलियाको खल्तीमा पुगेको, एकै दिन २१३ ठाउँमा डढेलो लागेकोलगायतका खबर छन्।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ७ : ३७ बजे

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय