विप्लवले आह्वान गरेको बन्दमा यस्तो देखियो काठमाडौं (फोटोफिचर) « Khabarhub

विप्लवले आह्वान गरेको बन्दमा यस्तो देखियो काठमाडौं (फोटोफिचर)


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज (बिहीबार) आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानी उपत्यकामा न्यून देखिएको छ । खबरहबले राजधानीका विभिन्नस्थानबाट लिइएका तस्वीरले पनि बन्दको प्रभाव न्यून देखिएको छ ।

प्रहरीले आजको बन्दलाई विफल बनाउने गरी सुरक्षा व्यवस्था गरेको दाबी गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले सर्वसाधारणले दुःख नपाउन भन्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनले पोशाकमा खटिएका प्रहरीका अलावा सादा पोशाकमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हेर्नुहोस विभिन्नस्थानमा लिएका तस्वीर

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ८ : ०५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ