साना शेयर लगानीकर्ताले प्यान नम्बर नलिए पनि हुने « Khabarhub

साना शेयर लगानीकर्ताले प्यान नम्बर नलिए पनि हुने


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र (शेयर बजार)मा ५ लाखभन्दा कमको लगानी गर्ने (साना लगानीकर्ता)ले स्थायी लेखा नम्बर (प्यान) नलिए पनि हुने भएको छ ।

नेपाल लधितोपत्र बोर्ड (सेबोन)ले प्रेश विज्ञप्ती जारी गर्दै साना लगानीकर्ताका लागि प्यान नम्बर लिनुपर्ने व्यवस्था ऐच्छिक गरिएको जनाएको छ ।

सरकारले यसअघि आगामी वैशाख १ गतेबाट सबै शेयर लगानीकर्ताका लागि प्यान नम्बर अनिवार्य गर्ने निर्णय गरेको थियो । तर, विभिन्न पक्षबाट प्राप्त सुझावपछि ५ लाखभन्दा कमको कारोबार गर्ने लगानीकर्ताका लागि ऐच्छिक गरिएको सेबोनले जनाएको छ ।

५ लाखभन्दा बढीको कारोबार गर्ने लगानीकर्ताले भने आगामी वैशाख १ गतेदेखि अनियार्व रुपमा प्यान नम्बर लिनुपर्ने छ ।

सरकारले चालू आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनामा दोस्रो बजारमार्फत शेयर खरिद खर्ता लगानीकर्ताले अनिवार्य रुपमा प्यान नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था समेटेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  १ : ०९ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक