‘ए साइँली’ लिएर आइन् कला « Khabarhub

‘ए साइँली’ लिएर आइन् कला


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका कला लम्सालको ‘ए साइँली’ बोलको लोकगीत सार्वजनिक भएको छ । लम्सालले उक्त गीतलाई आफ्नै युट्युब च्यानल ‘कला लम्साल’ मार्फत बजारमा ल्याएकी हुन् ।

गीतमा गायिका लम्साललाई दीपक खड्काले साथ दिएका छन् भने गीतमा शब्द तथा संगीत गायक खड्काकै रहेको छ । गीतको संगीत संयोजन भने विनोद बाजुरालीले गरेका हुन् ।

उक्त गीतको भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् छांयाकन पनि निर्देशक पौडेलकै छ । भिडियोमा नविन घर्ती मगरको सम्पादन कला देख्न सकिन्छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  १२ : ४८ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको