यात्रु ओरालेर बसमा आगजनी, तीन जना पक्राउ « Khabarhub

यात्रु ओरालेर बसमा आगजनी, तीन जना पक्राउ


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– अज्ञात समूहले कैलालीमा यात्रु बसमा आगजनी गरेको छ ।

कैलालीको भजनीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ४४१ नम्बरको बसमा बिहीवार विहान आगजनी भएको हो । बसमा विवाहका जन्ती सवार रहेको जनाइएको छ ।

बसमा सवार यात्रुलाई आरालेर आगो लगाइएको प्रहरीले जनाएको छ । विहीबार विहान करिब ४ बजे बसलाई रोकेर आगजनी गरिएको । आगजनीका कारण बस पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।

विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको कारण बसमा आगजनी विप्लवका कार्यकर्ताले लगाएको आशंका प्रहरीले गरेको छ । आगजनीको आशंकामा प्रहरी तीन जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  १ : ०३ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको