९ थान हतियार बरामद | Khabarhub Khabarhub

९ थान हतियार बरामद


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङ प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पछिल्लो एक महिनामा बरामद भएका ९ थान भरुवा बन्दुक सार्वजनिक गरेको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित खेजेनिम, ईखाबु र लिङ्खीमबाट पछिल्लो एक महिनामा नियन्त्रणमा लिएका नौ थान भरुवा बन्दुकसहित एक थान सोही बन्दुकको नाल सार्वजनिक गरिएको हो ।

बिहीबार पत्रकार सम्मेलनमार्फत उक्त हतियार सार्वजानिक गर्र्दै ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक संजयसिंह थापाले अपराधिक घटना न्युनीकरणका लागि हातहतियार नियन्त्रणका साथै जिल्लामा प्रहरी सक्रिय रहेको जानकारी दिए ।

उनले अवैध हात हतियार नियन्त्रणका लागि प्रहरीले जिल्लामा अभियान नै चलाएको जानकारी दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ७ : ५५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले