५५ हात लामो लिंगोको टुप्पोमा पुगेर सेल्फी ! « Khabarhub

५५ हात लामो लिंगोको टुप्पोमा पुगेर सेल्फी !


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरको प्रसिद्ध विस्केट जात्रा अन्तर्गत शनिवार ठड्याइएको लिंगाको टुप्पामा सेल्फी लिने प्रतिस्पर्धा नै चल्यो । पहिले लिंगो ठड्याइएपछि डोरी चढ्ने प्रतिस्पर्धा चल्यो ।

जो कोही हत्तपत्ती लिंगोको टुप्पोमा पुग्न सक्दैन । तर शनिबार भक्तपुर नगरपालिकाका ५ यासिंखेलमा ५५ हात लामो लिंगो ठडिनासाथ एक युवा टुप्पोमा पुगे ।

उनीसँगै दर्जनौं युवा डोरी समातेर लिंगोको टुप्पातिर हानिएर तर अरुले हरेश खाए । टुप्पामा पुगेका युवाले लिंगोको टाउँको बनाएको हरिबेलका हरिया हाँगाबिंगा जात्रालुमतर्फ फाले । जात्रालुपनि भगवानको प्रसाद भन्दै ती हाँगाबिंगा लिन तँछाडमछाड गरिरहे ।

यत्तिकैमा पाइन्टको बकलीबाट मोबाइल निकालेर ती युवाले लिंगोको टुप्पो आउने गरि सेल्फी खिच्न थाले । उनले सेल्फी लिँदै गर्दा जात्रास्थलमा भेला भएकाले हाँसोको फोहरा छोडे । आजको अन्नपूर्णमा समाचार छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ७ : ०० बजे

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा

रवि लामिछानेको रिट लगातार ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष