पिसाब जाँच गर्ने भनेपछि मुन्द्रे क्वाँ क्वाँ…. « Khabarhub

पिसाब जाँच गर्ने भनेपछि मुन्द्रे क्वाँ क्वाँ….


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोके र मुन्द्रे अस्पतालमा बसेर सुक्क सुक्क गर्दै रोइरहेका थिए । उनीहरुको साथी रामे अस्पताल पुग्छ र दुवै जना रोइरहेको देखेर अचम्म मान्दै सोध्छ ।

रामे : आई भोके तँ किन रोएको ?

भोके : मेरो ब्लड टेष्ट गर्ने भनेर औंला नै काटिदियो यार

रामे : ओइ मुन्द्रे तँ चाहिं किन रोएको त ?

मुन्द्रे : मेरो त झन् युरीन टेष्ट(पिसाब जाँच) गर्नुपर्छ रे,…… काट्नुपर्छ, हुहुहुहुहु…..

रामे : ट्वाँ

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ९ : १९ बजे

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा