शिव परियारको ‘ह्याप्पी ह्याप्पी’ सार्वजनिक « Khabarhub

शिव परियारको ‘ह्याप्पी ह्याप्पी’ सार्वजनिक


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक शिव परियारको स्वर रहेको गीत ‘ह्याप्पी ह्याप्पी’ सार्वजनिक भएको छ । नयाँ वर्षको मौका पारेर यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सुरेश वाग्लेको शब्द रचना रहेको यो गीतमा हरि लम्सालको सङ्गीत छ । गीतमा ‘कार्टुन क्रु’ का कलाकारले नाचेका छन् ।

आधुनिक रोमान्टिक उक्त गीतको भिडियोमा राम केसीले छायांकन देख्न सकिन्छ भने राजीभ समरको कोरियोग्राफी तथा टेकेन्द्र शाहको निर्देशन, सम्पादन, कलरिङ र भिएफएक्स  रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ३ : ३० बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि