अमेरिकी राजदूतद्वारा नयाँ वर्षको शुभकामना « Khabarhub

अमेरिकी राजदूतद्वारा नयाँ वर्षको शुभकामना


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नयाँ वर्षको शुभकामना दिएका छन् ।

नेपालस्थित अमेरिकी राजदूतावासको फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै राजदूत बेरीले नयाँ वर्षको शुभकामना दिएका हुन् ।

सन्देशमा नेपाल, अमेरिका तथा अन्य स्थानमा रहेका नेपालीहरुमा आउने वर्ष अझ समृद्ध, शान्त र खुशी रहोस् भन्ने कामना गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ९ : ०१ बजे

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपतकाल घोषणा

न्युयोर्क– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा