प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु दुर्भाग्यपूर्ण–अमेरिका « Khabarhub

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु दुर्भाग्यपूर्ण–अमेरिका


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने कानुन बनाउनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सर्वजनिक गरेका हुन् ।

ट्वीटमा उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएको भन्दै प्रेसमाथिको अंकुश लोकतन्त्रमाथिकै अंकुश हुने बताए ।

ट्वीटमा उनले लेखेका छन्-‘नेपालका नेताहरुले मलाई बारम्बार प्रजातान्त्रिक स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता जनाएका छन् । प्रेस स्वतन्त्रता भनेको प्रजातन्त्रको आधारभूत तत्व हो । पछिल्लो समयमा सरकारका क्रियाकलाप र कानून, नीति नियमले स्वच्छन्द ढंगले चल्नुपर्ने प्रेसमाले मलाई चिन्तित तुल्याएको छ ।’

उनले गरेको ट्वीट यस्तो छ–

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १० : २८ बजे

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित