सुशील र रुविनाको ‘लभ डायरिज’ यो मितिमा आउने | Khabarhub Khabarhub

सुशील र रुविनाको ‘लभ डायरिज’ यो मितिमा आउने


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुशील श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘लभ डायरिज’ को रिलिज मिति तय गरिएको छ । साथै निर्माण टिमले फिल्मका दुई पोस्टर पनि सार्वजनिक गरेको छ ।

सार्वजनिक पोस्टरमा अभिनेता सुशील श्रेष्ठ र नायिका रुविना थापालाई प्रस्तुत गरिएको छ । निर्माण टिमका अनुसार यो फिल्म असोज ३ गतेदेखि प्रदर्शन हुँदैछ ।

विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारको समेत अभिनय रहने यो फिल्ममा सुशील श्रेष्ठका वरिपरि फिल्मको कथा घुम्छ ।

निर्माण टिमले फिल्मलाई मनोरञ्जनात्मक लभस्टोरी फिल्म बताएको छ । यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  २ : २२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग