सुशील र रुविनाको ‘लभ डायरिज’ यो मितिमा आउने « Khabarhub

सुशील र रुविनाको ‘लभ डायरिज’ यो मितिमा आउने


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुशील श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘लभ डायरिज’ को रिलिज मिति तय गरिएको छ । साथै निर्माण टिमले फिल्मका दुई पोस्टर पनि सार्वजनिक गरेको छ ।

सार्वजनिक पोस्टरमा अभिनेता सुशील श्रेष्ठ र नायिका रुविना थापालाई प्रस्तुत गरिएको छ । निर्माण टिमका अनुसार यो फिल्म असोज ३ गतेदेखि प्रदर्शन हुँदैछ ।

विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारको समेत अभिनय रहने यो फिल्ममा सुशील श्रेष्ठका वरिपरि फिल्मको कथा घुम्छ ।

निर्माण टिमले फिल्मलाई मनोरञ्जनात्मक लभस्टोरी फिल्म बताएको छ । यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  २ : २२ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन