अफ्रिकामा इबोलाका बिरामी देखिएपछि डब्लूएचओको आकस्मिक बैठक « Khabarhub

अफ्रिकामा इबोलाका बिरामी देखिएपछि डब्लूएचओको आकस्मिक बैठक


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा– अफ्रिकी मुलुकहरु प्रजातान्त्रिक गणतन्त्र कङ्गो र युगाण्डामा इबोलाका बिमारी फेला परेपछि विश्व स्वास्थ्य संगठन एब्लूएचओको आकस्मिक बैठक डाकिएको छ ।

बैठक शुक्रबारका लागि स्विट्जरल्याण्डको जेनेभामा डाकिएको बताइएको छ । बैठकले पछिल्लो इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटको घोषणा गर्ने वा नगर्ने विषयमा निर्णय लिने जनाइएको छ । इबोलाका कारण पछिल्लो पटक युगाण्डामा दुई बालकको ज्यान गएपछि बैठक डाकिएको हो ।

शुरुमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मात्र इबोलाको संक्रमण देखिएको थियो । पछि युगाण्डामा समेत इबोलाका बिमारी देखिएपछि यसलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटका रुपमा घोषणा गर्नेबारे बैठक डाकिएको जनाइएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ३ : ५७ बजे

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन