नायिका निकिता चण्डकका अनेक रुप (तस्वीरहरु) « Khabarhub

नायिका निकिता चण्डकका अनेक रुप (तस्वीरहरु)


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नायिका तथा मिस नेपाल २०१७ निकिता चण्डक पछिल्लो समय चर्चामा छिन् । उनी अभिनित पहिलो फिल्म ‘रानी महल’ मा अभिनय गरेकी थिइन् । तर, यो फिल्म निर्माणकै क्रममा रोकियो । यतिबेला उनी फिल्म ‘साङ्लो’ को छायांकनमा व्यस्त छिन् । विराज भट्टले निर्देशन गर्ने यो फिल्ममा उनी भट्टकै जोडी बनेर पर्दामा देखिँदै छिन् ।

मोरङकी निकिता चलचित्र ‘साङ्लो’ को भूमिका आफूलाई मन परेकाले यो फिल्म रोजेको बताउँछिन् । उनी समाजसेवामा पनि सक्रिय छिन् ।

सामाजिक सञ्जालमा पनि सक्रिय रहने निकिताका केही तस्वीर हेरौँ:

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ५ : १२ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बिहीबार

पाथीभरा दर्शन गर्न आएका एक बालकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई