गायिका इन्दिरा जोशीको मोडलिङ लुक्स (फोटो फिचर) « Khabarhub

गायिका इन्दिरा जोशीको मोडलिङ लुक्स (फोटो फिचर)


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


गायिका इन्दिरा जोशी संगीत क्षेत्रमा परिचित नाम हो । संगीत क्षेत्रमा राम्रो परिचय बनाएकी इन्दिरा आफ्नो सुरिलो स्वरका कारण होइन,  सुन्दर रुपका कारण पनि चर्चामा रहने गर्छिन् । सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने इन्दिरा देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा पनि व्यस्त रहन्छिन् ।

केही समयअघि उनलाई एपीवान टेलिभिजनबाट प्रसारण भएको रियालिटी शो ‘नेपाल आइडल’ मा निर्णायकका रुपमा देखिएको थियो ।

स्टाइलिस गायिकाका रुपमा चिनिएकी इन्दिराले स्वर दिएको गीत ‘रेलिमै’ पछिल्लो समय चर्चामा रहेको थियो । उक्त गीतमा इन्दिराले आफै मोडलिङ पनि गरेकी थिइन् ।

चर्चामा आउन विवादमा आउन नचाहने इन्दिरालाई सामाजिक सञ्जालमा फलो गर्ने फ्यानको कमी छैन । हामीले यहाँ सामाजिक सञ्जालमा शेयर गरेका र फ्यानले रुचाएका तस्वीरहरु शेयर गरेका छौँ । हेरौँ केही तस्वीर:

 

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ३ : ०६ बजे

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय