फ्लोरल बिकिनीमा क्याटरीनाले शेयर गरिन् यस्तो अवतार ! « Khabarhub

फ्लोरल बिकिनीमा क्याटरीनाले शेयर गरिन् यस्तो अवतार !


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – फिल्म ‘भारत’ को सफलतापछि क्टाटरीना कैफले यतिबेला विदा मनाउनमा व्यस्त छिन् । उनले छुट्टी मनाउँदाका तस्वीर सामाजिक सञ्जालमा शेयर गरेर फ्यानलाई अपडेटमा राखेकी छिन् ।

हालै क्याटरीनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा बिकिनी अवतारमा एक तस्वीर शेयर गरेकी छिन् । तस्वीरमा उनी मुस्कुराएको देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा क्टाटरीना सेटबाट होस् या विदा मनाइरहेका बेलामा होस्, अपडेटमा रहिरन्छिन् ।

हालै सार्वजनिक गरेको तस्वीरमा क्याटरीना कुनै समुद्रको किनारमा देखिएकी छिन् । उनलाई तस्वीर एक फ्लोरल बिकिनीमा देख्न सकिन्छ ।

फ्यानले उक्त तस्वीर मन पराएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ३ : २९ बजे

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।