पश्चिम अष्ट्रेलियामा ६.९ म्याग्निच्युडको भूकम्प « Khabarhub

पश्चिम अष्ट्रेलियामा ६.९ म्याग्निच्युडको भूकम्प


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अष्ट्रेलियामा ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । पश्चिमी अष्ट्रेलियाको ब्रुम शहरबाट २०६ किलोमिटर टाढा ३३ किलोमिटरको गहिराईलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

पश्चिमी अष्ट्रेलियाको राजधानी पर्थसम्म कम्पन महशुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पले केही भवन हल्लाएको र पसलमा राखिएको सामान खसेपनि मानवीय क्षतिबारे भने केही विवरण सार्वजनिक भइसकेको छैन । अष्ट्रेलियन अधिकारीका अनुसार पश्चिम अष्ट्रेलियामा निकै दुर्लभ रुपमा मात्र भूकम्प जाने गरेको छ ।

त्यस क्षेत्रमा हरेक २० वर्षमा मात्र भूकम्प जाने गरेको बताइन्छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ५ : १२ बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल