युनाइटेड नेप्लिज एशोसीयसनको चौथो सम्‍मेलन न्यूयोर्कमा हुने « Khabarhub

युनाइटेड नेप्लिज एशोसीयसनको चौथो सम्‍मेलन न्यूयोर्कमा हुने


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क–युनाइटेड नेप्लिज एशसियसन (युएनए) को सम्मेलन अमेरिकाको न्यूर्योकमा हुने भएको छ । २ दिन चल्ने सम्मेलन न्यूयोर्कको लगौडिया प्लाजा होटलमा २५ मेबाट सुरू हुनेछ।

एशोसिएसनको चौथो बार्षिक सम्मेलनमा अन्तक्रिया कार्यक्रमका साथै खेलकुद, मनोरञ्जन, साहित्य लगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

सम्मेलनलाई एनआरएन अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष शेष घलेलगायतले सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रममा मिस नेपाल श्रृखला खतिवडा, डान्सर तेरिया मगरलगायतको सहभागीता रहने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न न्यूयोर्कमा क्रियाशिल सबै नेपाली संघसंस्थाहरुसँग सहकार्य गरिरहेको कार्यक्रम आयोजक मध्येका एक सोनाम लामाले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ९ : ३९ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक