घुस सहित अधिकृत पक्राउ « Khabarhub

घुस सहित अधिकृत पक्राउ


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठले घुस सहित पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा उजुरी मिलाईदिने बहानामा सेवाग्राहीसँग लिएको नगद २५ हजार सहित अख्तियारको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
भक्तपुर दरवार स्क्वायर नजिक रहेका रेष्टुरेन्ट एण्ड क्याफेबाट पक्राउ परको श्रेष्ठको थप अनुसन्धान जारी रहेको उपसचिव एवं सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ३ : ३७ बजे

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

नवलपरासी – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण

हमासका सशस्त्र शाखा प्रमुखको इजरायली आक्रमणमा मृत्यु

जेरुसलेम – हमासको सशस्त्र शाखाका प्रमुख एजेदिन अल–हद्दादको शुक्रबार गाजामा

चिनीलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति गराउँछौँ : आपूर्ति मन्त्रालय

काठमाडौं – सरकारले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने

बङ्गलादेशमा आक्रमण गर्ने धम्की दिँदै हिँड्ने पूर्वसैनिक पक्राउ

ढाका- बङ्गलादेशको आतङ्कवाद प्रतिरोधी प्रहरीले विमानस्थल, संसद् र धार्मिक स्थलहरूलाई