कश्मीरमा बम विष्फोट, १२ भारतीय सैनिक मारिए « Khabarhub

कश्मीरमा बम विष्फोट, १२ भारतीय सैनिक मारिए


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत प्रशासित जम्मु र कश्मीरमा बम विष्फोट हुँदा भारतीय सुरक्षा फौजका १२ सैनिकको मृत्यु भएको छ ।

राजधानी श्रीनगरबाट ३० किलोमिटर टाढा रहेको लेथपुरा भन्ने स्थानमा भारतीय सुरक्षा बल सिआरपिएफका सैनिक चढेको सवारीलाई निशाना बनाएर त्यहाँ सक्रिय लडाकुले बम विष्फोट गराएको भारतीय अधिकारीले जनाएका छन् ।

आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् । जम्मुबाट लडाकुविरुद्ध कारबाहीका लागि कश्मीर उपत्यका जाँदै गरेका दुई सवारीमा आक्रमण भएको जनाइएको छ ।

सडकनजिकै रोकेर राखिएको अटोरिक्सामा विष्फोटक पदार्थ लादेर राखिएको र सुरक्षा बलको सवारीलाई लक्षित गरी विष्फोट गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणको जिम्मा कश्मीरमा सक्रिय लडाकु समूह जैश ए मोहम्मदले लिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ७ : २० बजे

हर्कले भने : संसद् बैठकमा प्रधानमन्त्री हाजिर छैनन् भने पद मुक्त गरौँ

काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ

अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौं– ७६औँ अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा लमजुङको दोर्दी गाउँपालिकामा

मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक

काठमाडौं– सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

विराटनगर– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष  महालेखा परीक्षकको कार्यालयको

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

सिड्नी- अष्ट्रेलियाको जनसङ्ख्या दुइ करोड ८० लाख पुगेको राष्ट्रिय तथ्याङ्क